बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्ति पदयात्रा

विकल्प न्यूज/बेनी जेठ ४ गते । २६ सय ४३ औँ लुम्बीनी दिवस तथा २५ सय ६३ औं बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्तिपदयात्रा गरिएको छ । बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मुल समारोह समितिको आयोजनामा शनिवार बेनीमा शान्तिपदयात्रा गरिएको हो । बौद्ध धर्मालम्बीहरु,शिक्षक,विद्यार्थी,उद्योगीव्यवसायी र सर्वसाधारणहरु सहभागी भएको पदयात्रा बेनीको संगमचोकबाट सुरु भई बजारका विभिन्न भागहरुको परिक्रमा गरेर … Continue reading बुद्ध जयन्तीका अवसरमा बेनीमा शान्ति पदयात्रा